गृह · शब्दकोश

चौघेरा

[वि.]

१. घरको चारैतिर बनाइएको पेटी।

२. दाङको घोराहीको पूर्वदक्षिणमा अवस्थित एक धार्मिक स्थल।

३. चारैतिर घेरा भएको (घर, जमिन आदि)।

⟵ फेरि सूचीमा जानुहोस्