गृह · शब्दकोश

बाहाँ

[ना.]

१. कुमदेखि हातका औँलासम्मको भाग वा फेरो; हात; भुजा।

२. छानामा बलो राख्ने ठाउँ।

३. दुवै हातलाई फैलाउँदाको नापो; अँगालो।

[ना.]

साँझ।

⟵ फेरि सूचीमा जानुहोस्