गृह · शब्दकोश

खलबल

[ना.]

१. अन्यायका विरोधमा उठेको सामूहिक आवाज; होहल्ला।

२. झगडा पर्दा धेरै मानिस कराउनाले भएको हल्लाखल्ला; बाझाबाझ गरेको आवाज; खल्याङमल्याङ।

⟵ फेरि सूचीमा जानुहोस्