गृह · शब्दकोश

भाँडभैलो

[ना.]

१. अव्यवस्थित र अनुशासनहीन ढङ्गले गरिने कामकुरो।

२. अश्लील वचन; मनपरी बोली।

३. जथाभाबी र बदमासीका साथ भएको काम व्यवहार

⟵ फेरि सूचीमा जानुहोस्