गृह · शब्दकोश

अपुष्ट

[वि.]

१. ख्याउटे; झिनो।

२. पुष्ट नभएको; दुब्लो; निर्धो।

३. पुष्टि वा समर्थन नभएको।

४. प्रमाणले सिद्ध नभएको; अप्रमाणित।

⟵ फेरि सूचीमा जानुहोस्