गृह · शब्दकोश

हरिजन

[ना.]

१. एक मात्र हरिमा समर्पित हुने भक्त।

२. कथित अछुत जातका व्यक्तिलाई सामूहिक रूपमा भनिने आदरार्थी नाम।

३. नेपालका तराई, काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा छरिएर रहेका चमार जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्