गृह · शब्दकोश

चमार

[ना.]

१. छालाका जुत्ता आदि बनाउने जन्मजात पेसा भएको एक जाति; सार्की।

२. नेपालका तराई, काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा छरिएर रहेका चमार जातिको थर।

३. मिझार।

⟵ फेरि सूचीमा जानुहोस्