१. गर्मी वा परिश्रमले छिटो छिटो लामो सास फेर्नु; स्वाँस्वाँ गर्नु; धक्नु।
२. थुतुनाले फुँक्क गरेर हान्नु।