मूलस्थान

[ना.]

१. कुनै चिज सर्वप्रथम प्राप्त भएको ठाउँ

२. मूलथलो; पुर्ख्यौली थलो