गृह · शब्दकोश

स्तब्ध

[वि.]

१. सुनसान; सन्नाटा; चकमन्न।

२. कर्तव्यबाट विमुख भएको; विमूढ।

३. कुनै पनि चेष्टा नभएको; जड।

४. गतिमा रोकावट आएको; अवरुद्ध।

⟵ फेरि सूचीमा जानुहोस्