औँसी

[ना.]

चान्द्रमासअनुसार कृष्णपक्षको अन्तिम तिथि; अमावास्या; अमा