गृह · शब्दकोश

सुरुवा

[ना.]

हातको आकारको होम गर्दा प्रयोग गरिने तामाको नली; सुरो।

[ना.]

मासु, गेडागुडी आदि बेसरी पकाएर निकालिएको रस; झोल।

⟵ फेरि सूचीमा जानुहोस्