गृह · शब्दकोश

नली

[ना.]

१. धातु, माटो आदिको पानी ल्याउने वा पठाउने डुँड; पाइप।

२. पातलो ढुङ्ग्रो।

३. हुक्काको धुवाँ तान्ने खप्तडी; निगालो; सतीसाल आदिको लामो ढुङ्ग्रो।

⟵ फेरि सूचीमा जानुहोस्