मिटर
[ना.]
१. बिजुली, पानी आदिको गति तथा परिमाण नाप्ने र रेकर्ड गर्ने यन्त्र।
२. मेट्रिक प्रणालीअनुसार विस्तार वा लमाइ नाप्ने नापो।
३. मोटर (ट्याक्सी), टेम्पो, मोटरसाइकल आदिको भाडा आँक्ने यन्त्र।