गृह · शब्दकोश

कम्पास

[ना.]

१. दिशाहरू छुट्ट्याउने यन्त्र; दिग्दर्शक यन्त्र।

२. रेखा गणित, चित्रकला आदिमा वृत्त, अर्धवृत्त वा खण्डवृत्त कोर्ने एक सामान; पर्काल।

⟵ फेरि सूचीमा जानुहोस्