सीता

[ना.]

१. आकाशगङ्गाका चार धारामध्ये एक धारा

२. खेती

३. जोतिएको जमिन

४. जोत्दा जमिनमा परेको हलाको डोब

५. पतिव्रता धर्म पालन गर्ने नारी

६. पार्वती

७. मदिरा

८. मिथिलाका राजा जनकले पाएकी छोरी; रामकी पत्नी

९. लक्ष्मी