गृह · शब्दकोश

मिथिला

[ना.]

१. धनुषा जिल्लामा रहेको एक नगरपालिका।

२. विदेह देशको राजधानीको नाम; जनकपुर।

⟵ फेरि सूचीमा जानुहोस्