गृह · शब्दकोश

जनक

[वि.]

१. पिता; बाबु।

२. रामायणकालीन मिथिला राज्यका नरेश; सीताका बाबु; एक राजर्षि।

३. जनाउने; सूचक अर्थ जनाउने उपपद।

४. जन्म दिने; जन्माउने।

⟵ फेरि सूचीमा जानुहोस्