गृह · शब्दकोश
१. शाक्यवंशीय राजा शुद्धोदनका पुत्र; गौतम बुद्ध; अढाई हजार वर्षपूर्व पश्चिम नेपालको लुम्बिनी क्षेत्रमा जन्मेर देशबाहिर समेत बुद्धदर्शनको प्रचार गर्ने महापुरुष।
२. मतलब पूरा भएको; आँटेको काम सफल भएको।
⟵ फेरि सूचीमा जानुहोस्