गृह · शब्दकोश
१. तीन कुना परेका पात हुने, पानीमा उम्रने, तीनकुने फल लाग्ने एक जातको लहरो; पानीरुख; सिङडा।
२. त्यसको फल; पानीफल।
३. सिँगडाको फलजस्तै तीनकुने पारी भित्र सुक्खा तरकारी हालेर बाहिरबाट गहुँको बेलेको काँचो रोटी बेरेर घिउ वा तेलमा पकाइएको नुनिलो खाद्यवस्तु।
⟵ फेरि सूचीमा जानुहोस्