गृह · शब्दकोश
१. अनिकाल; अकाल; दुर्भिक्ष।
२. बर्खायाममा पनि पानी नपरेको अवस्था; खडेरी।
३. घिउतेल आदि चिल्लो पदार्थ नपरेको; रुखो।
४. पानी नभएको वा नलाग्ने (जमिन)।
५. पानी वा ओसिलोपन नभएको; सुकेको।
६. रगत सुकेको (शरीर)।
⟵ फेरि सूचीमा जानुहोस्