गृह · शब्दकोश

श्रोता

[वि.]

१. श्रवण गर्ने वा सुन्ने व्यक्ति।

२. कथा, उपदेश, व्याख्यान आदि श्रवण गर्ने वा सुन्ने; अरूले बोलेको कुरा सुन्ने।

⟵ फेरि सूचीमा जानुहोस्