सामन्ततन्त्र
[ना.]
राज्यको भूभाग ठुलठुला भारदार, सामन्त, सरदार, जमिनदार वा धनीहरूको अधिकार क्षेत्रमा रहने र त्यसबाट राजालाई आर्थिक सहायता उपलब्ध हुने शासनव्यवस्था।