गृह · शब्दकोश

मूर्त

[वि.]

१. कडा; ठोस।

२. भौतिक; पार्थिव।

३. रूप धारण गरेको; शरीरधारी; साकार; मूर्तिमान्।

४. संज्ञाहीन; मुर्दा।

⟵ फेरि सूचीमा जानुहोस्