गृह · शब्दकोश
१. मर्यादा, अनुशासन नभएको व्यक्ति।
२. मोटो र बलियो व्यक्ति।
३. साँढे।
४. सिङ मोटा हुने एक जातको लेकाली ठुलो भेडो; बरुवालको थुमा।
⟵ फेरि सूचीमा जानुहोस्