भेडो
[वि.]
१. जिउमा मसिना बाक्ला रौँ हुने, सिङ हुने, भ्याभ्या आवाज निकाल्दै कराउने, घिउ, दुध, मासु, उनका निम्ति पनि उपयोगी, घरपाला चारखुट्टे पशु; मेष। पो. भेडी।
२. एकोहोरो (ला.)।