गृह · शब्दकोश
१. नेपालीहरूको एक थर।
२. बिउका निम्ति पालिएको भेडो; भेडाको साँढ; भाले भेडो; थुमा।
३. मोटा सिङ हुने एक जातको लेकाली भेडो।
⟵ फेरि सूचीमा जानुहोस्