गृह · शब्दकोश

सवाई

[ना.]

१. कुनै सङ्ख्या वा वस्तुको चार खण्डको एक खण्ड; एक चतुर्थांश; चौथाइ।

२. चरणमा प्रायः चौध अक्षर र बाह्रतेह्र अक्षरका पनि हुने एक नेपाली लोकलय र त्यसै लयमा रचित गीत वा कविता।

⟵ फेरि सूचीमा जानुहोस्