गृह · शब्दकोश

लोकलय

[ना.]

लोकगीतमा प्रचलित साझा लय; जनताले गाउने गीतमा जनताकै कण्ठबाट सहज र स्वाभाविक रूपमा निस्केको स्वर; लोकभाका।

⟵ फेरि सूचीमा जानुहोस्