गृह · शब्दकोश

चौथाइ

[ना.]

१. एक मानाका चार भागमध्ये एक भाग भर्ने सानो भाँडो।

२. कुनै वस्तु वा विषयका चार भागको एक भाग।

३. मानाको चतुर्थांश (नाप)।

⟵ फेरि सूचीमा जानुहोस्