गृह · शब्दकोश

फैलनु

[अक्रि.]

१. कुनै वस्तु सङ्कुचित स्थितिबाट विस्तृत हुनु; फिँजिनु; फैलिनु।

२. कुरा, समाचार, नाउँ आदिको प्रचार हुनु; विख्यात हुनु।

⟵ फेरि सूचीमा जानुहोस्