गृह · शब्दकोश
१. काठ, बाँस, धातु आदिको टुक्रा; डन्डी वा छेस्को।
२. छाताको करङ।
३. दुम्सी।
४. नलीखुट्टाको हाड।
५. रङ भर्ने वा आँखामा गाजल लाउने पेन्सिल।
६. सलाई।
⟵ फेरि सूचीमा जानुहोस्