छेस्को

[ना.]

काठ, बाँस आदिको सानो, लामो वा छोटो सिन्को; काठपातको झिँजो; झरो; टुक्रो