गृह · शब्दकोश

सुर्मा

[ना.]

१. आँखाको फाइदाका निम्ति गाजलजस्तै गरी लगाइने निलोकालो रङको एक प्रकारको खनिज पदार्थको मिहिन चूर्ण; सुरमा।

२. बझाङ जिल्लामा रहेको एक गाउँपालिका।

⟵ फेरि सूचीमा जानुहोस्