ध्यानाकर्षण
[ना.]
ध्यान गराउने वा सम्झना गराएर तत्सम्बन्धतिर लगाउने काम; ध्यान तान्ने, खिच्ने, रुचि बढाउने, रोचकर अरूको दिमागबाट हराइसकेको वा हराउन लागेको कुरा वा विषयलाई सम्झाउने काम।