गृह · शब्दकोश

समस्यापूर्ति

[ना.]

१. समस्याका रूपमा दिइएको कुनै विषय वा अंशलाई आफ्ना शब्द तथा वाक्यद्वारा स्पष्ट पारी विभिन्न पाउ बनाएर पूरा गर्ने काम।

२. समस्याको समाधान।

⟵ फेरि सूचीमा जानुहोस्