प्रगति

[ना.]

राम्रोसित अगाडि बढ्ने कार्य; माथि उक्लने काम; राम्रोसित अगाडि बढ्ने प्रक्रिया; उन्नति; विकास; उत्थान