गृह · शब्दकोश

निष्काम

[वि.]

१. कुनै प्रकारको इच्छा नभएको; आसक्ति नभएको।

२. फलको आशा नराखी गरिने (कार्य)।

३. फलको इच्छा नराखी गरिएको (काम); कामनाहीन।

⟵ फेरि सूचीमा जानुहोस्