सन्काउनु

[सक्रि.]

१. उत्तेजित पार्नु; झोक चलाउनु

२. बौलाहा बनाउनु

३. आँखाले सङ्केत गर्नु वा सूचना दिनु

४. तरल पदार्थ छिटो छिटो पिउनु