गृह · शब्दकोश
१. कुनै ठाउँ वा वस्तुलाई आवश्यक साधनले सिँगारेर दर्शनीय वा मनोरम बनाउनु।
२. भएका वस्तु ठिक ठिक ठाउँमा मिलाएर वा नयाँ लुगा, अलङ्कार आदिले सजाएर राम्रो पार्नु; सजिसजाउ गर्नु।
⟵ फेरि सूचीमा जानुहोस्