सजिसजाउ

[वि.]

१. ठिकठाक परेको; प्रस्तुत; तयार

२. राम्ररी सजाइएको; खुबै सिँगारिएको; सुसज्जित; अलङ्कृत