गृह · शब्दकोश

सङ्घात

[ना.]

१. कुनै परिस्थिति वा प्रतिक्रियाका रूपमा हुने ठुलो आघात; चर्को मानसिक ठक्कर।

२. खास कामका निम्ति सङ्गठित दल; जमात।

३. दुई वा दुईभन्दा बढी स्वरहरूको मेल।

⟵ फेरि सूचीमा जानुहोस्