गृह · शब्दकोश

सञ्चय

[ना.]

१. अलि अलि गरी बटुलेर धेरै पार्ने काम; क्रमैसँग गरिने जोरजाम; जोहो।

२. धेरै परिमाण; राशि; थुप्रो।

⟵ फेरि सूचीमा जानुहोस्