गृह · शब्दकोश

साहचर्य

[ना.]

१. सँगसँगै हिँडडुल गर्ने र खानपिन गर्ने काम; सधैँ साथमा रहने काम।

२. सङ्गति; मेल।

३. सहचर हुँदाको पन वा अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्