गृह · शब्दकोश

अनुकूलन

[ना.]

१. कुनै कुरालाई परिस्थितिअनुकूल तुल्याउने काम।

२. कुनै वस्तुलाई काटछाँट र थपघट गरी उपयुक्त पार्ने प्रक्रिया।

३. वातावरणअनुरूप अनुकूल जिउने र विकसित हुने जैविक गुण वा कार्य।

⟵ फेरि सूचीमा जानुहोस्