गृह · शब्दकोश

संहित

[वि.]

१. एकै ठाउँ भेला पारिएको; जम्मा गरिएको; एकत्रित।

२. नियम, विधि आदिलाई संहिताका रूपमा ल्याइएको।

३. मिलाइएको वा सम्मिलित गरिएको; जोडिएको; संयुक्त।

४. सम्बद्ध; संश्लिष्ट।

⟵ फेरि सूचीमा जानुहोस्