संश्लिष्ट

[वि.]

१. अङ्कमाल गरेको; आलिङ्गित।

२. नजिकको; समीपस्थ

३. राम्रोसँग जोडिएको; बेसरी टाँसिएको।