गृह · शब्दकोश

मार्मिक

[वि.]

१. मर्म बुझ्ने वा मर्मको विचार गर्ने; मर्मज्ञ।

२. मर्मलाई छुने; हृदयलाई प्रभावित पार्ने; मर्मस्पर्शी।

३. मर्मसम्बन्धी; मर्मको।

⟵ फेरि सूचीमा जानुहोस्