गृह · शब्दकोश

नाजुक

[वि.]

१. कुनै हानि वा अनिष्टको आशङ्का भएको (अवस्था)।

२. कोमल; सुकुमार; मृदु।

३. बल नभएको; निर्धो; कमजोर; बिल्पारी।

४. सजिलै बिग्रिन, भाँचिन सक्ने; कोमल।

⟵ फेरि सूचीमा जानुहोस्