मर्मस्पर्शी

[वि.]

१. मनमा आघात पुर्‍याउने; मर्मभेदी

२. मर्म वा हृदयमा छोएर तीव्र प्रभाव पार्ने; मार्मिक